फिल्मी
‘डल्लेले इन्ट्री मर्यो’मा अभिनेता प्रकाश घिमीरे भित्रिए
राजु गिरीको निर्देशनमा निर्माण हुने चलचित्र ‘डल्लेले इन्ट्री मर्यो’ मा अभिनेता प्रकाश घिमीरे भित्रिएका छन् । चलचित्रको शीर्ष भूमिकामा यसअघि नै अभिनेता तथा मोडल सागर लम्साल ‘बले’ अनुबन्धित भइसकेका थिए । निर्माण टिमले शनिबार सागरको बुबाको भूमिकाका लागि अभिनेता...
