sudarshan thapa

निर्देशक थापा अझै दुई दिन हिरासतमा रहने

निर्देशक सुदर्शन थापा अझै दुई दिन प्रहरीको हिरासतमा नै रहने भएका छन् । उनलाई अझै दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो । उनलाई सोमबार दिउँसो मालीगाउँ प्रहरीले पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा पठाएको...