sudarshan thapa

‘प्रसाद २’ निर्देशन गर्दै सुदर्शन थापा

लभ स्टोरी चलचित्रमा महारथी निर्देशक सुदर्शन थापाले अब केही फरक कथाको चलचित्र निर्देशन गर्ने तयारी गरेका छन् । सुभाष थापाको निर्माणमा बन्न लागेको चलचित्र ‘प्रसाद २’लाई अब सुदर्शन थापाले निर्देशन गर्ने पक्का भएको छ । वुझिएअनुसार, चलचित्रमा काम गर्ने...