sano sansar

‘सानो संसार’को फस्टलुक पोस्टर रिलिज

सिद्धार्थ पुडासैनीको निर्देशन रहेको चलचित्र ‘सानो संसार’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। ओ चलचित्रका निर्माता अर्जुन कुमारले सामाजिक सञ्जाल मार्फत चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक गरेको हो । आगामी दशैँको घटस्थापनाको अवसरमा असोज १७ गतेदेखि प्रदर्शन हुने यो चलचित्रको पोस्टर...