sano sansar
कार्तिक ९ मा ‘सानो संसार’को पुन: प्रदर्शन
निर्माता अर्जुन कुमारको निर्माणमा तयार भएको चलचित्र ‘सानो संसार’को नयाँ प्रदर्शन मिति घोषणा भएको छ । यो चलचित्र गत शुक्रबार अर्थात असोजको ११ गतेबाट प्रदर्शन गरिएको थियो । तर अविरल वर्षाका कारण हलमा दर्शक नआएपछि असोज १३ गतेबाट रिलिज...