Nepali movie
महानगरमा भूवन केसीः जनताको भरमा सुपरस्टारको रहर
स्थानीय निर्वाचन नजिकिदै जाँदा काठमाडौं महानगरपालीकाको मेयर पदमा कस–कसले उम्मेदवारी देलान् भन्ने चासो र चर्चा पनि खुबै चलेको छ । र्यापरदेखि कलाकारसम्मको उम्मेदवारी घोषणाले बजार तरंगीत छ । देशका प्रमुख पार्टीहरुले अझै पनि उम्मेदवार तोक्न सकेका छैनन् । तर,...