nepali movie actor

‘एक्टर’ माघ ५ गतेबाट प्रदर्शनमा आउने

आगामी माघ ५ गतेबाट चलचित्र ‘एक्टर’ प्रदर्शनमा आउने भएको छ । निर्माणपक्षका अनुसार यो चलचित्र अब माघ ५ गतेलाई प्रदर्शन तय गरिएको हो । मदन घिमिरे निर्देशित यो आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स विषयमा निर्माण भएको छ । चलचित्रमा...