nepali movie actor

‘महापुरुष’ बाट हरिवंश उत्कृष्ट अभिनेता बन्दा ‘चिसो मान्छे’बाट स्वस्तिमा बनिन् उत्कृष्ट अभिनेत्री

पाँचौ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव सोमबार सम्पन्न भएको छ । दीपेन्द्र के खनाल निर्देशित ‘चिसो मान्छे’ उत्कृष्ट चलचित्र घोषित भएको छ । ‘चिसो मान्छे’ ले चलचित्रतर्फ उत्कृष्ट अवार्ड थाप्दा ‘घुर्रा’ ले लघु चलचित्र तर्फको उत्कृष्ट अवार्ड प्राप्त गरेको हो।...