namrata shrestha

‘ह्यासट्याग माया’मा नम्रता र सारुक

चलचित्र ‘ह्यासट्याग माया’को शुभसाइत गरिएको छ । आज बिहान कार्यविनायक मन्दीरमा शुभसाइत गर्दै फिल्मको एक सातापछि छायांकन सुरु हुने जानकारी दिइयो । यो चलचित्रमा नायिका नम्रता श्रेष्ठ, नायक सारुक ताम्राकारको साथमा रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिके...