namrata shrestha

नम्रताको ‘नारी’ सार्वजनिक

नायिका नम्रता श्रेष्ठ अभिनित ‘नारी’ बोलको र्‍याप गीत सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको उक्त गीतमा प्रज्वल श्रेष्ठको म्यूजिक, मिक्सिङ र मास्टरिङ छ भने शब्द रचना गायक श्रेष्ठ र सेडी पोपाटको छ । गीतमा...