Karishma manandhar

रानीको ‘भोली भन्ने नआउला कतै’मा धिरेन र करिश्माको प्रेम

अमेरिकामा रहँदै आएकी गायिका रानी शाक्यले गायक थुप्देन भुटियासँग सहकार्य गर्दै ‘भोली भन्ने नआउला कतै’ सार्वजनिक गरेकी छिन् । रानी शाक्यकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा पुरन गिरीको शब्द, दिवश गुरुङको संगीत छ । गीतको भिडियोमा नायिका करिश्मा मानन्धर...