harihar adhikari

नीताको मेहेन्दीमा रेखा र अनु

असारको २४ गते बैबाहिक जीवनमा बाँधिन लागेकी नायिका नीता ढुंगानाको आज मेहेन्दी सेरेमोनी आयोजना गरिएको छ । झम्सिखेलमा आयोजना गरिएको मेहेन्दी सेरेमोनीमा नीताले प्रेमी हरिहर अधिकारीको नामको मेहेन्दी लगाइन् । नीतालाई मेहेन्दी लगाइदिन नायिकाद्धय रेखा थापा र अनु शाह...