balidan
‘बलिदान’ छायांकनका लागि ४२ फिट अग्लो विशाल मूर्ति निर्माण
चलचित्र ‘बलिदान’को छायांकनका लागि ४२ फिट अग्लो मुर्ति तयार पारीएको छ । चलचित्रको कथा अनुरूप, दानवी प्रवृत्तिको अन्त्य गर्ने देवी कालीको चण्डी स्वरूपलाई दर्साउने ४२ फिट अग्लो विशाल मूर्ति निर्माण गरिएको हो । यो चलचित्रका निर्देशक सन्तोष सेनले नेपालभर...