balidan

भूमिपूजा गरेर ‘बलिदान’का लागि कलाकार खोज्दै सेन

निर्देशक तथा निर्माता सन्तोष सेन चलचित्र ‘बलिदान’को तयारीमा धमाधम जुटिरहेका छन् । उनले स्क्रिप्ट माझ्ने र कथाका लागि आवश्यक सेट डिजाइन पश्चात् निर्माण कार्यको शुभारम्भ पनि गरिसकेका छन् । यसका लागि उनले इटहरीमै धर्ती माता, भूमि पूजा, प्रकृति पूजा,...