लोक बजार

संस्कृति लोप हुने गीत मैले गाउनु नपरोस् : वसन्त थापा

माटोको सुगन्ध नबोक्ने र मानिसको हृदय नछुने गीत के गीत ! गीतमा प्रकृतिको धुन र लोकको सुस्केरा होस् तब पो लोकगीत ! गायक तथा सर्जक वसन्त थापा पनि जनजीवनका भाका सुटुक्क टिप्छन् र गीतमा प्राण भर्छन् । चाहे त्यो...