अन्नुको ‘तीजको रमझमी’मा अशुको छमछमी

१४ साउन २०७९ १२:४०

गायिका अन्नु चौधरीको स्वरमा ‘तीजको रमझमी’ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा मोडल अशु न्यौपानेले छमछमी नाचेकी छिन् । सफल संगीतकार तारा प्रकाश लिम्बुको संगीत तथा डिपी खनालको शब्द रहेको गीतलाई सबिन लिम्बुले एरेञ्ज गरेका छन् ।

शान थापाले निर्देशन गरेको तीज गीतको म्युजिक भिडियोमा अर्जुन तिवारीको छायांकन, राजिव समरको कोरियोग्राफी र सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *