तीज घुमेर आएपछि गीताको छमछमी

२२ साउन २०७९ ७:४४

गायिका मोदिका निरौलाको स्वर, भुवन पौडेलको शब्द तथा अनिल शाहीको संगीतमा तयार भएको तीज गीत ‘तीज आयो घुमेर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा मोडल गीता ढुंगाना र गायिका मोदिकाको अभिनय हेर्न सकिन्छ ।

रेश्मा खड्गीको कोरियोग्राफी रहेको गीतको भिडियोमा ब्लूबेरी अडियो भिडियो स्टूडियो टिमको निर्देशन छ । सोहन मानन्धरको भिडियोमा सम्पादन तथा छायांकन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *