आँचललाई देखेपछि सुनिललाई ‘उखुम भयो नी’

२८ चैत २०७८ ५:३३

गायिका अस्मिता अधिकारी र गायक तिलक बम मल्लको स्वरमा समावेश ‘उखुम भयो नी’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा राजन कार्कीको शब्द तथा संगीत छ ।

भिडियोमा नायिका आँचल शर्मा र मोडल तथा कोरियोग्राफर सुनिल क्षेत्रीको अभिनय हेर्न सकिन्छ । सुनिल क्षेत्रीको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको यो भिडियोमा करण चैंसिरको छायांकन, अमृत चापागाँइको सम्पादन छ । सुन्दर हमालको प्रस्तुतिमा यो प्रोजेक्ट तयार भएको हो ।

गीतले गर्मीले उखुम नै भएको भाव बोलेपनि भ्यूजको उखुम भने देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *