satidevi
कस्तो छ ‘सतीदेवी’माथि दर्शक प्रतिक्रिया ?
शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘सतीदेवी’ हेरेर एक महिला दर्शकले आफू तीन दिनसम्म रोएको बताएकी छन्। सुजा जोङबाङ लिम्बु नाम गरेको फेसवुक वालमा एक भिडियो पोस्ट गर्दै यस्तो बताएकी हुन्। उनले पोस्ट गरेको भिडियोमा भनेकी छिन्, ‘म शुक्रबार सतीदेवी...