satidevi

‘सतीदेवी’को दोस्रो पोस्टर सार्वजनिक

अभिनेत्री मलिका महत अभिनित चलचित्र ‘सतीदेवी’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको दोस्स्रो पोस्टरमा अभिनेत्री मलिका महतले शिशुलाई स्तनपान गराइरहेकी छन् भने उनको छेवैमा दुई बाल कलाकार हर्षिका वली र मन्जिला बाँनियाँ रोइरहेको अवस्थामा प्रस्तुत छन् ।...