rawayad

भारतीय प्रख्यात गायक गायिकाहरु द्वारा ‘रावायण’को गीत रेकर्ड

नायिका पूजा शर्मा र नायक पल शाहको मूख्य भूमिका रहेको चलचित्र ‘रावायण’को भारतीय प्रख्यात गायक गायिकाहरु द्वारा गीत रेकर्ड गरिएको छ। यो चलचित्रमा समावेश शीर्ष गीत, रोमान्टिक गीत र आइटम गीत भारतीय प्रख्यात गायक गायिका स्वारा भारतमै रेकर्ड गरिएको...