nisha adhikari

‘म’को प्रचारमा नयाँ प्रयोग, चक्रपथमा बाइक र्याली

दर्शकलाई चलचित्रको बारेमा राम्रोसँग जानकारी दिन नसक्ने हो भने, चलचित्रले पानी पनि भन्न नसक्ने अवस्था छ । निरन्तर चलचित्र असफल हुँदा निर्माताले आफ्नो प्रोजेक्ट ब्रान्डिङका लागि नयाँ नयाँ उपाय अपनाउन थालेका छन् । यसैविच, साउनको २० गतेबाट रिलिज हुन...