nisha adhikari

‘जुलेबी’को पोष्टरमा बल्ल देखिए कलाकार

चार महिला पात्रको प्रेमको कथालाई पर्दामा उतारिएको फिल्म ‘जुलेबी’को पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक पोष्टरमा चलचित्रका कलाकारहरुलाई स्थान दिइएको छ । यसअघि सार्वजनिक एक पोष्टरमा दुई पात्रको खुट्टा पात्र देखाइएको थियो । भदौ १ गतेबाट रिलिज हुन लागेको...