nepali mvoie

स्वेता खड्कालाई पुत्रीलाभ

नायिका स्वेता खड्कालाई पुत्री लाभ भएको छ । उनले, आज छोरीलाई जन्म दिएकी हुन् । स्वेताले काठमाडौंको ग्रान्डी सिटी अस्पतालमा छोरीलाई जन्म दिएको वुझिएको छ । आमा र छोरीको स्वास्थ्य अवस्था राम्रो रहेको वुझिएको छ । उनले अप्रेशनको माध्यमबाट...