kartik aaryan

बक्स अफिसमा चम्कियो कार्तिक र कियाराको ‘सत्य प्रेमकी कथा’

नायक कार्तिक आर्यनको केही महिना अगाडि रिलिज भएको चलचित्र ‘शेहजादा’ले बक्स अफिसमा निकै कमजोर व्यापार गर्यो । योसँगै कार्तिकको बलिउडमा करिअर के हुने हो भन्ने प्रश्न समेत उठेको थियो । तर, बिहिबारदेखि रिलिज भएको उनी अभिनित चलचित्र ‘सत्य प्रेमकी...