kartik aaryan

‘आशिकी ३’ मा कार्तिक आर्यन

बलिउडमा नायक कार्तिक आर्यनको क्रेज बढ्दो छ । यूवापुस्तामाझ उनको लोकप्रियता झन् झन् चुलिएको छ । उनको हातमा चलचित्रको लाइनअप लामो छ । उनै, कार्तिक अब हिट सिरिज ‘आशिकी’को तेश्रो पार्टमा अनुवन्धित भएका छन् । यो चलचित्रलाई अनुराग बासुले...