Hollywood

‘अवतार २’को कर्माइ ८५५ मिलियन, नाफाका लागि २ विलियन कमाउनुपर्ने

विश्व बजारबाट हलिउड चलचित्र ‘अवतार २’ले ८५५ मिलियन डलर कमाई गरेको छ । लोभलाग्दो कमाई गर्दै यो चलचित्र यो बर्ष सर्वाधिक कमाउने पाँचौ चलचित्र समेत बनेको छ । जेम्स क्यामरुनको निर्देशनमा तयार भएको यो चलचित्रले उत्तर अमेरिकामा मात्र २५३.७...