eklo

‘एक्लो’को क्यारेक्टर पोस्टरमा वृद्ध विजय

साइन्स फिक्सन आधारित चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक गरिएको यो चलचित्रको पोस्टरमा मुख्य पात्र विजय लामा फिचर्ड छन् । पोस्टरमा उनलाई वृद्ध गेटअपमा प्रस्तुत गरिएको छ। उक्त क्यारेक्टरको नाम भिस्म रहेको छ । साथै,...