eklo

सुनिलदेखि कवितासम्म जोडीएको प्रदीपको ‘एक्लो’ कस्तो होला ?

प्रदीप शाहीको निर्देशन रहने चलचित्र ‘एक्लो’मा सुनिल थापा, एवन राज उप्रेती र कविता नेपालीको प्रवेश भएको छ । यो संगै, अब यो चलचित्रमा कलाकारको लाइनअप पुरा भएको निर्देशक शाही बताउछन् । चलचित्रमा अभिनेत्री दीया पुनको पनि विशेष भूमिकामा रहने...