Bina raut

रानी, सुनिता र दीपकको तीज गीतमा खर्च नमाग्ने भन्दै नाँचिन् विना

हिजोआज तीजको गीतमा महिलाहरुले दुःख भन्न छाडेका छन् । बरु, तीज गीतमा महिलाहरुले आफ्नै खुट्टामा उभिएको, श्रीमान्सँग खर्च नमाग्ने, सबै जना मिलेर अगाडि बढ्नुपर्ने जस्ता सन्देशहरु दिन थालेका छन् । यस्तै, सन्देश बोेकेको तीज गीतका साथमा गायिका रानी शाक्य...