aryan sigdel
आर्यनको माग बढेको हो ?
एक समय चक्लेटी हिरोको उपनाम पाएका नायक आर्यन सिग्देल पुन: एकपटक नेपाली चलचित्र क्षेत्रमा जुर्मुराएका छन् । बिचमा उनी नेपाली चलचित्र क्षेत्रबाट निकै सुस्ताएका थिए । उनको हातमा खासै चलचित्र थिएन् । तर, उनको पछिल्लो चलचित्र ‘पुजार सार्की’ले बक्स...