varun dhawan

के बक्स अफिसमा बरुण र कृतिको ‘भेडिया’ असफल भएको हो ?

बक्स अफिसमा ‘दृश्यम २’ले आगो लगाइरहँदा नायक बरुण धवन र नायिका कृति सेनन अभिनित चलचित्र ‘भेडिया’को अवस्था भने के छ ? यो चलचित्रले सय करोडको आँकडा सहजै पार गर्न सक्थ्यो । तर, अजय देवगणको ‘दृश्यम २’ले बक्स अफिसमा धमाका...