teej song

तीज घुमेर आएपछि गीताको छमछमी

गायिका मोदिका निरौलाको स्वर, भुवन पौडेलको शब्द तथा अनिल शाहीको संगीतमा तयार भएको तीज गीत ‘तीज आयो घुमेर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा मोडल गीता ढुंगाना र गायिका मोदिकाको अभिनय हेर्न सकिन्छ । रेश्मा खड्गीको...