Rashmika mandana

‘वरिसू’ हेर्न पुगिन् रश्मीका, ट्रोलर्सले लेखे–‘ओभर एक्टिङ’

साउथकी सुपरस्टार नायिका रश्मीका मन्दना आफू अभिनित चलचित्र ‘बरिसु’ हेर्न हल पुगिन् । यो चलचित्र बुधबारदेखि रिलिज भएको छ । साउथका सुपरस्टार थलापति विजय र रश्मीकाको मुख्य भूमिका रहेको चलचित्रले पहिलो दिनमा बम्पर व्यापार गरेको छ । हलमा चलचित्र...