rajesh payal rai

२ महिना अगाडि नै राजेश पायलले छोरालाई जन्म दिएको खुलासा

नेपाली सुगम संगीतका चर्चित गायक राजेश पायल राइलाई पुत्र लाभ भएको छ । उनकी प्रेमिका साङबुङ राइले छोरालाई जन्म दिएकी हुन् । २ महिना अगाडि काठमाडौंको ह्याम्प अस्पतालमा राजेशलाई पुत्र लाभ भएको थियो । तर, यो कुरा राजेशले लुकाउँदै...