rajesh payal rai

राजेश पायल र श्रीमती साङबुङ बिच डिभोर्स

चर्चित गायक राजेश पायल राईको डिभोर्स भएको छ। चैत्रको १५ गते उनको र उनको श्रीमती साङबुङ राइको काठमाडौं जिल्ला अदालतमा डिभोर्स भएको हो । न्यायाधीश पदमराज पाण्डेको एकल इजलासले उनीहरुको सम्बन्ध विच्छेदको फैसला सुनाएको हो । वि.सं २०७८ सालको...