nepali song
सुदिप र शान्तीश्रीको ‘केही भनेकै छैन’ रिलिज
लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक भएको छ । गीतमा सुदिप अधिकारी र शान्ती श्री परियारको स्वर छ । गीतको भिडियो सुदिप अधिकारी अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ । शब्द तथा संगीत सुदीप अधिकारीको छ । कमल सौरागको संगीत...