nepali song

प्रिती र दामोदरको ‘चौरी गाईको घिउ’ सार्वजनिक

गायक दामोदर भण्डारी र प्रिती आलेको स्वरमा नयाँ लोक गीत चौरी गाईको घिऊले सार्वजनिक गरिएको छ । बिहीबार एक कार्यक्रमका बिच गीतको प्रिमियर गरी सार्वजनिक गरिएको हो । गीतमा दामोदरकै शब्द र संगीत रहेको छ । गीतमा संगीत संयोजन...