mansara

‘मनसरा’को एकहप्ताको कलेक्सन ३ करोड २० लाख

आजबाट दोस्रो हप्तामा प्रवेश गरेको चलचित्र ‘मनसरा’ले एकहप्तामा ३ करोड २० लाखको ग्रस कलेक्सन गरेको छ। रिलिजपूर्व नै १० करोडको आँकडा माथिको प्रक्षेपण गरिएको यो चलचित्रको व्यापार निकै सुस्त गतिमा छ भने आजबाट यो चलचित्र दोस्रो हप्तामा प्रवेश गरेको...