Kp oli

केपी ओलीसँग फोटो खिचाउँदा पूजा एमाले प्रवेश गर्न लागेको चर्चा

बुधबार निर्देशक तथा कलाकार दिनेश डीसीको निमन्त्रणामा नायिका पूजा शर्मा गोदाबरीमा आयोजित एक कार्यक्रममा पुगिन् । ‘युवासँग केपी ओली’ कार्यक्रममा पुगेकी पूजाले केपीसँग तस्वीर पनि खिचाइन् । बुधबार सामाजिक संजालमा नायिका पूजा शर्माको बिहे भएको खबरले पनि तरंग उत्पन्न...