karma

कार्मले गुपचुप रुपमा बिहे गरेको खुलासा, भदौ ४ मा बिहे भोज

नेपाली चलचित्र क्षेत्रमा राम्रो अभिनय गर्ने नायकको रुपमा परिचित कार्म शाक्यले बिहे गरेका छन् । उनले, गतबर्ष नै विदेशी प्रेमिका एनी सोफीसँग बिहे गरेका हुन् । तर, उनले भदौ ४ गते बैबाहिक भोजको आयोजना गरेपछि उनले बिहे गरेको खुलेको...