Jharana thapa

झरनाले किन खौरिइन् कपाल ?

विगत २ महिना अगाडि नै आफ्नो कपाल मुन्डन गरेपनि नायिका झरना थापाको नयाँ लुक्स मंगलबार मात्र मिडियाकर्मी र चलचित्रकर्मीले देख्न पाए । राष्ट्रपति भवनमा आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान कार्यक्रम’मा झरना नयाँ लुक्सका साथ प्रस्तुत भएकी थिइन्...