Jharana thapa

झरना लेख्छिन्–‘चितुवासँगको लडाई कहिलेसम्म एक्लै लड्ने’ ?

चलचित्र ‘ए मेरो हजुर ४’ रिलिज हुँदा नेपालका हल संचालकहरुले ‘केजीएफ २’लाई काखा च्यापे । नेपाली चलचित्रलाई सिमित शोमा खुम्च्याएर साउथ चलचित्रमाथि उनीहरुको उच्च भरोसा देखियो । सो समयमा चलचित्रकी निर्मात्री तथा निर्देशक झरना थापाले ‘आज आफूहरुलाई टोकेको चितुवाले...