ishwor

आउँदो वर्षको मंसिर १४ गते ‘इश्वर’ रिलिज पक्का

चलचित्र ‘इश्वर’को पोस्टर सँगइ रिलिज मिती सार्वजनिक भएको छ। शुक्रबार निर्माण टिमले चलचित्रको पोस्टर सार्वजनिक गर्दै आउँदो २०८१ सालको मंसिर १४ गतेलाई रिलिज मिति घोषणा गरेको हो । सार्वजनिक पोस्टरमा सुनील थापा, बुद्धि तामाङ, रविन्द्र झा, माओत्से गुरुङ, शिशिर...