indira joshi

इन्दिरालाई कसको बानी भो ?

गायिका इन्दिरा जोशीको नयाँ गीत ‘तिम्रो बानी भो’ रिलीज भएको छ । साईराम पिक्चर्सले रिलीज गरेको गीतमा हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको छ । गीतका एरेन्जर रिकेश गुरुंग हुन् । गीतको भिडियोमा गायिका जोशी आँफै फिचर्ड छिन् ।...