Bollywood

‘डन ३’मा कियाराको इन्ट्री, २७५ करोडमा बन्दैछ फिल्म

फरहान अख्तरको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘डन ३’मा नायिका कियारा आडवाणीको प्रवेश भएको छ । चलचित्रको मुख्य भूमिकामा नायक रणवीर सिंहले काम गर्ने पक्का भएको छ । रणवीर र कियाराको जोडीलाई दर्शकले मन पराउने विश्वास निर्माणपक्षको छ ।...