Bollywood

‘पठान’ले बलिउडमा सुरु गर्यो ४ सय करोड क्लब

नायक साहरुख खानको ब्लकबस्टर कमब्याकले सिंगो बलिउड चलचित्र उद्योगलाई नै तरंगित बनाइदिएको छ । साहरुख खानले अभिनय गरेको चलचित्र ‘पठान’ले बक्स अफिसमा धमाका मात्र मच्चाएको छैन, सबैजसो रेकर्ड आफ्नो नाम गरेको छ । यो चलचित्रले हिन्दी भाषामा बनेको चलचित्र...