anna sharma
आना शर्मा फिचर्ड ‘एक्टर: टेक वान’को क्यारेक्टर पोस्टर
कात्तिक १५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘एक्टर: टेक वान’की नायिका आना शर्माको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा आना सहरीया युवतीका रुपमा प्रस्तुत भएकी छिन्। यो पोस्टरमा उनको चरित्रको नाम पनि खुलाईएको छ । उनको चरित्रको नाम...