बलिउड र हलिउड

बेलायति गायिकासँग डेट गर्दै क्रिकेटर हार्दिक पाण्ड्या

तासा स्टान्कोभिकसँगको सम्बन्धविच्छेद पछि क्रिकेटर हार्दिक पाण्ड्याको बारेमा विभिन्न किसिमका समाचार आइरहेका छन् । जब उनले अनन्या पाण्डेसँग पार्टीमा डान्स गरे, सायद उनीहरुको निकटता बढेको बताइन्छ । अहिले फेरी हार्दिकको नाम बेलायती गायकसँग जोडिएको छ । भनिन्छ, हार्दिकले बेलायती...