बलिउड र हलिउड

ओस्कार अवार्ड- २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने

ऋतिक रोशन र ऐश्वर्या रायको फिल्म ‘जोधा अकबर’लाई फ्यानहरुले निकै रुचाएका थिए । यो एक पिरियड ड्रामा फिल्म थियो र यसमा ऋतिक–एशको जोडीले फ्यानबाट धेरै माया पाएको थियो । यो फिल्म रिलिज भएको १७ वर्ष भइसकेको छ । यस...