प्रभास, दीपिका पादुकोण अभिनीत कल्की २८९८ एडी ट्रेलर – हरेक दृश्यमा जादू

२९ जेठ २०८१ ५:१३

वर्षको बहुप्रतिक्षित चलचित्र कल्की ईस्वी २८९८ ले दर्शकलाई पर्दामा टाँसिएको छ । नाग अश्विन निर्देशित यो एक पौराणिक विज्ञान कथा हो र जुन २७ मा सिनेमाघरमा रिलिज हुने छ ।

फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ र फ्यानहरु पनि यसैको चर्चा गरिरहेका छन् । ट्रेलर करिब २ मिनेट ५५ सेकेन्डको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *