प्रभासको कल्कि २८९८ एडी सन् २०२४ को मेमा रिलिज हुने

९ चैत २०८० ७:२३

ओरम्याक्सको रिपोर्ट अनुसार कल्कि २८९८ एडीले सन् २०२४ को बहुप्रतिक्षित तेलुगु फिल्मको रुपमा पुष्प २: द रुललाई पछि पारेको छ। प्रभास, नाग अश्विन, दीपिका पादुकोण, दिशा पटानी र अमिताभ बच्चन स्टारर फ्यान्टेसी थ्रिलरमा आधारित छ।

कल्कि २८९८ एडी सन् २०२४ को मेमा रिलिज हुने भनिएको छ । नाग अश्विनले यही महिनाको अन्त्यसम्ममा फिल्मको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम सकिने बताए । उनीहरूले अन्तिम टिजर पनि काटिरहेका छन्, जुन प्रभासका सबै फ्यानहरूका लागि ट्रीट हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *