यत्रो बन्यो देश

२५ असार २०७९ १२:१५
हाम्रो देश मा के कोइ कोइ ले मलाइ मेयर बनाउनु मेरो तलब ले समाज सेवा गर्छु भन्छन कोइ कोइ ले मेयर भयर मेरो तलब ले सालिक बनाउछु भन्छन हैन मेयर को तलब कति छ बे???

सिस्टम जस्ताको तस्तै देश मा जनता लाई भेडा बनाउने पावर मा बस्ने … यत्रो बन्यो देश…
ज्योती मगरको फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *