तयार रहनुस अब स्वतन्त्र यूवाहरु जागीसके

३१ वैशाख २०७९ ७:४०

डियर नेताज्यूहरु, चुनाबी परिणाम आफ्नो ठाँउमा होला तर काठमाण्डौमा जम्मा ५२ % मत मात्र खस्नु अनी बालेन शाहको उम्वेदारी प्रती यो जनसागर उर्लीनु हजुरहरुकै गैर जिम्वेबार र छाडातन्त्रको उपज हो,तयार रहनुस अब स्वतन्त्र यूवाहरु जागीसके !!!

निर्मल शर्माको फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *