लाज पचेकाहरुले हो गठबन्धन् गर्नी

२९ चैत २०७८ ७:०८
लाज पचेकाहरुले हो गठबन्धन् गर्नी,,सिद्दान्त मिल्नु छैन विचार मिल्नु छैन,,,चुनावि घोषणा पत्र आफ्ना आफ्ना छन्,,,,के हो यो गठबन्धन,,,,,

आफुमा बिश्वास छैन भने जनताको बिश्वास कसरी जित्छौ !!!!!

पशुपति शर्माको फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *