shilpa pokheral

प्रकाश, शिल्पा र करिश्मा ‘निरमाया ठूली’मा छमछमी नाँचे

सुपरहिट गीत ‘डाँडाँघरे साइली’पछि यही टिमले नयाँ गीत सार्वजनिक गरेको छ । ‘निरमाया ठूली’ बोलको गीतलाई पनि लोकलयमा तयार पारिएको छ । गीतको अडियो कर्णप्रिय छ । गीतमा स्वरुपराज आचार्य र लक्ष्मी मल्लको स्वर, कृष्ण केसीको शब्द, श्रीकृष्णबम मल्लको...