shilpa pokheral

‘म को हुँ’ भन्दै रामकृष्ण र रानी, सरोज र शिल्पाको मार्मिक अभिनय

बरिष्ठ कलाकार सरोज खनाल र नायिका शिल्पा पोखरेलको जीवन्त अभिनयमा ‘म को हुँ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा गायक रामकृष्ण ढकाल र गायिका रानी शाक्यको स्वर छ । रामकृष्ण र रानीको स्वरले गीतलाई अझै मार्मिक...