shaharukh khan

३ सय करोड नजिक ‘पठान’, विश्व बजारमा ५ दिनमै कमायो ५४२ करोड

नायक साहरुख खानले ४ बर्षपछि पर्दामा फर्किएर बलिउडलाई नै चलायमान बनाइदिएका छन् । सुस्ताएको बलिउड फेरि एकपटक उचाईमा उडिरहेको छ । उनी अभिनित चलचित्र ‘पठान’ रिलिज भएको ६ दिन भयो । यो चलचित्रले ५ दिन लामो विकेन्डमा बम्पर कमाई...