Samikhya adhikari

अष्ट्रेलियाको भिसा रद्दबारे समीक्षाको प्रश्न–‘म माथि प्रहार किन गर्नुभयो ?’ (भिडियोसहित)

गायिका समीक्षा अधिकारीले आफू माथि प्रहार भएको बताएकी छिन् । सामाजिक संजालमा स्टाटस कोर्दै उनले अष्ट्रेलियाको भिसा रद्द भएको भन्दै गलत प्रचार गरिएको उल्लेख गरेकी छिन् । समीक्षाले आफ्नी दिदीलाई अष्ट्रेलियामा नै राखेर फेरि केयर टेकरको रुपमा अर्को व्यक्तिलाई...