Samikhya adhikari

समीक्षाको स्टाटस–‘तिम्रो लागि सधै म हार्न सक्छु’

गायिका समीक्षा अधिकारीले सामाजिक संजालमा लामो समयपछि एउटा स्टाटस लेखेकी छिन् । उनले, एउटा सायरी लेख्दै तिम्रा लागि मर्न र मार्न सक्ने कुरा उल्लेख गरेकी छिन् । समीक्षाले लेखेकी छिन्–‘तिमीलाई माया गर्छु र त मर्न सक्छु, मार्न सक्छु ।...