rawayan

भदौ २१ गते सुदर्शन थापाको ‘रावायण’

निर्देशक सुदर्शन थापाले निर्देशन गर्ने चलचित्र ‘रावायण’को रिलिज मिती घोषणा गरिएको छ। निर्माण टिमले आउँदो तीजमा चलचित्र रिलिज गर्ने घोषणा गरेको हो। आइतबार फागुपुर्णिमाको अवसर पारेर निर्माण युनिटले होलिको शुभकामना सहित चलचित्र भदौ २१ गते रिलिज हुने जानकारी दिएको...