rawayan
‘रावायण’को ट्रेलरमा पलको एक्सन अवतार
बहुप्रतिक्षित चलचित्र ‘रावायण’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। एक्सनले भरिपूर्ण ट्रेलरबाट चलचित्रमा पल शाहलाई एक्सन अवतारमा देखाइएको छ । यो चलचित्रमा अभिनेत्री पूजा शर्मा टीभी पत्रकारको...