pooja shrma

ड्रेसकै कारण ट्रोल बन्दै पूजा

नायिका पूजा शर्माको यतिबेला खुब चर्चा भएको छ । उनको कहिले आफुभन्दा अग्रज कलाकारको गाला चिमोटेको कारण चर्चा हुन्छ त कहिले कन्टोभर्सीका कारण चर्चा हुने गर्छ । तर, नायिका पूजा शर्माको यतिबेला आफुले लगायको ड्रेसका कारण चर्चा भइरहेको छ...