pooja shrma

सलोनको बिहेमा छल्किएको पूजा र वर्षाको मित्रता

नायक सलोन बस्नेतले प्रेमिका करिश्मा केसीसँग सोमबार बिहे गरे । सोमबारको बिहे समारोहमा नायिका पूजा शर्मा र वर्षा राउतविचको मित्रता गज्जबको देखियो । वर्षा र पूजा एकसाथ बिहे समारोहमा नपुगेपनि उनीहरु एकसाथ फर्किएका थिए । वर्षा र पूजाले हाम्रो...