nischal khadka
‘लण्डन टु पेरिस’ २८ वर्षे केटाको प्रेमकथाको यात्रा हो : निश्चल खड्का
यही जेठ २५ गतेबाट रिलिज हुने चलचित्र ‘लण्डन टु पेरिस’बाट अभिनेता निश्चल खड्काले अभिनयमा डेब्यू गर्दैछन् । यो चलचित्रका अर्का कलाकार कवीर खड्कामार्फत उनी यो चलचित्रमा जोडिएका हुन् । उनले यो चलचित्रमा अभिनय गर्नु अघि धेरै चलचित्रका लागि अडिसन...