nischal khadka

जेठ २५ मा साम्राज्ञी र निश्चलको ‘लन्डन टु पेरिस’

निर्देशक घनश्याम लामिछानेले निर्देशन गरेको चलचित्र ‘लन्डन टु पेरिस’ जेठ २५ गते रिलिज हुने भएको छ । निर्देशक लामिछानेले बिहीवार चलचित्रको पोस्टर सार्वजनिक गर्दै चलचित्र रिलिज मिति घोषणा गरेको हो । सार्वजनिक पोस्टरमा साम्राज्ञी र निश्चलले रोमान्टिक मुडमा लिपलक...