nischal basnet

बालेनलाई नमस्कार नगरेको भन्दै गाली आएपछि निश्चलले दिए स्पष्टिकरण

काठमाडौंका मेयर बालेन्द्र शाहलाई एक कार्यक्रममा भेट्दा नमस्कार नगरेको भन्दै निर्देशक निश्चल बस्नेतमाथि तथानाम गाली आइरहेको छ । निश्चलसँग संकार नभएको, यस्ताको चलचित्र किन हेर्नु भन्दै गालीको बर्षात नै सामाजिक संजालमा छ । टिकटकमा त अझ, यो भिडियो राखेर...