nischal basnet

निश्चलले घोषणा गरे ‘दिमाग खराब’, दयादेखि स्वस्तिमासम्म रहने

निर्देशक निश्चल बस्नेतको निर्देशनमा चौथो चलचित्र ‘दिमाग खराब’ बन्ने भएको छ । यो चलचित्रको निर्माणको घोषणा केही दिन अगाडि मात्र गरिएको छ । चलचित्रको प्रदर्शन मिति र कलाकारको लाइनअप पनि सार्वजनिक गरिएको छ । चलचित्रमा खगेन्द्र लामिछाने, दयाहाङ राई,...