Melina rai

मेलिना राईले तोडिन् इन्गेजमेन्ट

गायिका मेलिना राईले २ बर्ष अगाडि प्रेमी संजीब बराइलीसँग इन्गेजमेन्ट गरेकी थिइन् । सो कुराको जानकारी उनले केही समय अगाडि मात्र सामाजिक संजालमा गरेकी थिइन् । तर, इन्गेजमेन्ट गरेको २ बर्षपछि मेलिनाले सामाजिक संजालमा स्टाटस कोर्दै सबैलाई चकित बनाइन्...